Category Archives: अपुरो प्रेम भाग :48

अपुरो प्रेम भाग :48 मिलन अबिरल 💔💔💔तै भत्किएको जस्तो लाग्थियो कतै कुनै बेला निकै निरास हुने गर्थिए कुनै समय खुसी हुने गर्थिए ।

  फोन गर्नुको कारण जान्न खोजे तर कारण बताएन यस्तै जिवनका बारेमा माया प्रेमका बारेमा कुरा गर्दैमा हामी नेटको दुनियामा हरायौ हामी दुबैजना किबोर्डमा   आफ्ना औलाहरु नचाउदैमै ब्यस्त हुने गर्थियौ ।   यसरिनै हामी प्रत्येक दिन अफिसमा अनि रातमा नेटको दुनियामा हराउने गर्दा गर्दै निकै समय बितेको थियो ।   निकै बर्षहरु बितेको थियो

Read More

%d bloggers like this: