Category Archives: अपुरो प्रेम भाग :50

अपुरो प्रेम भाग :50मिलन अबिरल 💔💔💔दिपाको कोठा अर्कै थियो राहुल अनि म मात्र आफ्नो कोठामा सरोज के गर्दै होला कस्तो होला

बल्ल थाहा पाए नजिकै उसको कोठा नजिकै एक अधबैसे आईमाई बस्थिन मैले उसलाई सोधे पत्ता लाग्यो ।   म आफ्नो गाडिलाई घुमाएर तिब्र गतिमा हस्पिटल तर्फ आफ्नो गाडी बढाए सरोज प्रेसरका कारण लड्न पुगेछ उसलाई हस्पिटल लिएर गएको रहेछन । हस्पिटल पुगेर पार्किङमा गाडी पार्क गरेर emergency ward मा भर्ना गरिएको रहेछ । त्यहा सेतो

Read More

%d bloggers like this: