Category Archives: अपुरो प्रेम भाग :51

अपुरो प्रेम भाग :51मिलन अबिरल 💔💔💔दिउँसोको २ बजेको थियो अफिसको क्याबिनमा म एक्लै थिए ।

 ओढ्ने हटाएर हेरे उहाँ अघि सपनाको दुनियामा हराउन थालिसक्नु भएको थियो ।   बिस्तारै ओड्नेबाट बाहिर आए अनि ल्यापटप खोले सरोज अनमै रहेछ यसरिनै सुरु भए हामिले आफ्ना मनका कुराहरु साटासाट गर्यौ ।   कुनै बेला म रिसाउइदिन्थिए उ फकाउनमा निकै माहिर थियो उ मलाई फकाईरहन्थियो । २ बजेसम्म अनलाईनमै रहयौ त्यसपछी सुत्यौ । बिहान

Read More

%d bloggers like this: