Category Archives: अपुरो प्रेम भाग :52

अपुरो प्रेम भाग :52मिलन अबिरल 💔💔💔मेरो मनमा त्यो साउन भदौको झरीसरि गर्गिन्दै बाढी आईरहेको थियो ।

एक छेउमा च्यातिदिए भित्र एउटा पाना थियो त्यसमा लेखिएको थियो । त्यसको सुरु देखि अन्तिमसम्म पूरा हेरे त्यो पढिसक्दा नसक्दा मलाई बिश्वासनै लागेन फेरि बाहिर खोलमा हेरे खोलमा सहिनै लेखिएको थियो । सरोजलाई फोन गरु कि भन्ने सोचे तर फेरि उ देखि यति धेरै म दुखिए मेरो मनमा उसका लागि मात्र क्रोध पैदा भयो ।

Read More

%d bloggers like this: