Category Archives: अपुरो प्रेम भाग :55

अपुरो प्रेम भाग :55मिलन अबिरल 💔💔💔

अनलाईनमा पनि कुरा हुन छाड्यो कहिले कहि फोनमा हुन थाल्यो । खासै उ अनलाईनमा आउदैन थियो मलाई पनि अनलाईन बस्न मन थिएन किन किन उत्सुकता हराउदै गैइरहेको थियो। उ जापान जान ५ दिन बाकी हुदा अफिसदेखी बिधाई हुन लाग्यो सानो कार्यक्रम राखियो उसका बिधाईका लागि नजाउ त आफ्नै अफिसको मुख्य कर्मचारी थियो जाउ म बिछोड्को

Read More

%d bloggers like this: