Category Archives: अपुरो प्रेम भाग :58

अपुरो प्रेम भाग :58मिलन अबिरल 💔💔💔

त्यसको जवाफमा उहाले मुस्कान मात्र दिनु भयो खाना खायौ त्यो दिन निन्द्रा लागेको थियो चाडैनै सुतेछु बिहानको मिर्मिरेले निन्द्रा भङ्ग गरिदियो ।   आईतवार को दिन थियो म के गरौ गरौ सोच्थिए फेरि आफ्नो दिमागलाई प्रेसर दिन चाहादिन थिए ।   त्यो दिन समयमानै बित्यो अरु दिनझै मेरा लागि कहालिलाग्दो   दिन बनेन म खुसी

Read More

%d bloggers like this: