Category Archives: अपुरो प्रेम भाग : 63

अपुरो प्रेम’ लेखन:..मिलन अविरल आँसु भाग:…63

  भित्र छिरे त्यहा देख्ने बितिकै म त ….अचम्मित भए ल्यापटप टेबलमा राखेको थिए तर ल्यापटप टेबलबाट   हटाएर पलङमा राखिएको थियो लाईन गएकाले चार्ज सकिएर ल्यापटप अफ भएको थियो ।   तर अहिले त ओपेन थियो आफ्नो फाईलहरु खोलेर हेरे सरोज अनि मेरो फोटोहरु सबैनै थिए   लगआउट गरेको थिएन आईडी खोलेर हेरे तर

Read More

%d bloggers like this: