Category Archives: अपुरो प्रेम भाग : 7

#अपुरो प्रेम लेखन:..मिलन अविरल आँसु भाग:…7

#अपुरो प्रेम भाग :७ भोलि पल्ट मात्र डिस्चार्ज दियो जब म घरमा आए कोहि थिएन। मलाई राहुलले घरसम्म छाडिदिएर अफिस जानू भयो।अनि आराम गर्न भन्नू भयो । मैले पनि।हवस् भनी प्रतिक्रिया दिए उहाँ जानू भयो अनि घरको ढोका खोली हेर्दा कोहि थिएन। छोरी पनि स्कुल गएसकेकी रहेछ। म २३ बर्षको दिपालाई जन्म दिएकी थिए अहिले

Read More

%d bloggers like this: