Category Archives: अपुरो प्रेम भाग :71

#अपुरो प्रेम मिलन अविरल आँसु भाग:…71

उ सजिलै आफ्नो मुख खोल्ने वाला थिईन । कत्ति आँखा अगाडी हुन्छन कहानी हरु कत्ती लुकेका हुन्छ्ना कहानिहरु ।सायद केही कहानी लुकेको थियो कि भाउजू बोल्नु भयो जान त त्यो नानी जानू भयो तर आफ्नो मोबाइल छाडेर जानू भएछ अलिकता भएता पनि ओठमा मुस्कान आयो बल्ल अब जान्ने मौका मिलि पो हाल्छ कि उसको बारेमा

Read More

%d bloggers like this: