Category Archives: अपुरो प्रेम भाग :78

अपुरो प्रेम लेखन:..मिलन अविरल आँसु भाग:…78

  सबै बियोगहरु कापिका पानाहरुमा उतार्न खोजे कत्ती कत्ती बेला लेख्दा लेख्दै आसुहरु साउनको भेलझै उर्लिन्दो थियो कत्ती बेला सरिरनै लुलो हुन्थियो म बेला बेला उसको कहानी सम्झिएर उसको आफैलाई भक्कनो छुट्थियो । घरी घरी रुन्थिए आफैला ई समाल्न सक्दैन थिए सरिताले सुनाएका सबै भागहरु जस्ताको तस्तै कापिमा उतार्न बल्ल बल्ल २ दिन पछाडी सफल

Read More

%d bloggers like this: