Category Archives: अपुरो प्रेम भाग :79

अपुरो प्रेम लेखन:..मिलन अविरल आँसु भाग:…79

..म्यासेज खोलेर हेरे म्यासेज सरिताको रहेछ लेखिएको थियो Who Are You ??????? मैले सरिताको नम्बर लिएको थिए तर उसलाई मेरो नम्बर दिएको थिइन सायद मलाई चिनिनछ क्यारे । अनि फेरि फोन गरे रिसिभ गरि मैले बोले म आकाश मैले आकाश भन्ने साथ चिनिहाली अनि बोली केही थियो कि ??? मानौ उ अपरिचितलाई झै मलाई ब्यवहार

Read More

%d bloggers like this: