Category Archives: अपुरो प्रेम भाग : 8

#अपुरो प्रेम लेखन:..मिलन अविरल आँसु भाग:…8

  यस्तै सोच्दा सोच्दै रात निकै बितेछ। अनि त्यो बेला सम्म राहुल पनि निदाई सक्नु भएछ। यसो हेरेको त अनि हतार हतार म आफ्नो कम्प्युटर भए तर्फ अघि बढे अनि कम्प्युटर अन गरे त्यहा सरोजको कुनै पनि मेल थिएन। म झन झस्किए अनि एउटा sms लेखेर मेल गरे तर सरोज अफ भाको 2 दिन भएसकेछ।

Read More

%d bloggers like this: