Category Archives: अपुरो प्रेम भाग : 80

अपुरो प्रेम लेखन:..मिलन अविरल आँसु भाग:…80(देखेर मन पर्यो त्यसैले लिएको थिए ।

…अनि केही समय पश्चात… आफ्नो ती ओठ माथी भएका कालो दारी मुसार्दै बोल्यो । चितवनमा ३ दिनको ट्रेनिङ छ त्यहा हाम्रो अफिसबाट सहभागिता अनिवार्य जनाउनु पर्ने भयो त्यसैले मैले तपाईंलाईनै त्यसका लागि चुनेको छु । म केही बोलिन भर्खर त आएको तर फेरि यात्रामै निस्कनु पर्ने थियो मेरो जीवन एक यात्रा थियो त्यही जिबनको म

Read More

%d bloggers like this: