Category Archives: अपुरो प्रेम भाग :81

#अपुरो प्रेम लेखन:..मिलन अविरल आँसु भाग:…81

  अनि आफ्नो आँखा उ भए तिर लम्काए । उसको अनुहार हेर्दा मेरो अनुहारनै रातो पिरो भयो । हो कि हैन??? होकि हैन म आफै दोधारमा परे । बारम्बार हेरे तर उ………….. ..राहुलझै देखे मेरो आखामा सधै दिपा अनि राहुलको अनुहार झल्किरहन्थियो आज पनि त्यस्तै झल्किरहेको छ या म सपना देखिरहेको झै देखे त्यसैले नजिकबाट

Read More

%d bloggers like this: