Category Archives: अपुरो प्रेम भाग : 82

#अपुरो प्रेम लेखन:..मिलन अविरल आँसु भाग:…82

  यो प्रस्न मलाई नगर्नु उ बोल्यो मैले जवाफमा (sorry ) बोले । त्यतिकैमा मेरो ब्यागबाट त्यही डायरीको केही भाग बाहिर निस्किएछ । सानो ब्याग भएका कारण मैले आफ्नो काखमा च्यापेर राखेको थिए । ब्यागको चेन खुल्ला रहेछ त्यसैले गर्दा बाहिरी निस्किएछ मैले त देखिन उसले देखेछ । अनि बोल्यो निकै लेख्नु हुन्छ जस्तो छ

Read More

%d bloggers like this: