Category Archives: अपुरो प्रेम भाग : 9

#अपुरो प्रेम लेखन:..मिलन अविरल आँसु भाग:…9

#अपुरो प्रेम भाग : ९ यसो घडी हेरेको त बिहानको ५:१० भैसकेछ । ब्युझन्दा पनि मेरो आँखा भरी आँसु रहेछ भनिन्छ नि सपनाको कुरा साच्चै साचो हुन्छ। भनेर मेरो त्यस्तै सपनामा रोएको बिपनामा पनि आँसु आउदो रहेछ। उठ्ने बेला पनि भैसकेछ । राहुल भने निन्द्रामै हुनुहुन्थियो। अनि छोरी दिपा पनि निन्द्रामै थिई आँखा भरी आँसु

Read More

%d bloggers like this: