Category Archives: अपुरो प्रेम भाग:24

अपुरो प्रेम भाग:24 मिलन अबिरल ??????????????

#अपुरो प्रेम भाग : २४ त्यतिकैमा सरोजले मलाई एकोहोरो आँखा नझिम्क्याई एकनासले हेरिरहेको थियो । म खै के भयो भयो । उसका आखाहरु यति नसालु थिएकी कसरी भनु ती आखामा मलाई पनि हेरिरहुझै लागिरहेको थियो । खै कस्तो समय कस्तो साथ कस्तो आस हो ।आफ्ना सबै पराई हुन्छ्न पराई भने आफ्ना हुदा रहेछन उ केही

Read More

%d bloggers like this: