Category Archives: अपुरो प्रेम भाग:86

#अपुरो प्रेम लेखन:..मिलन अविरल आँसु भाग:…86

  एयरपोर्ट पुगे निकै अनुहारमा मुस्कान बोकेर गेट्मा उभिएकी थि लाग्छ फेरि उ मुस्कुराउन थालेकी छे ……….लागेको थियो कि मुस्कुराउन भुलिसकी तर भुलेकी रहेनरहिछे । ट्याम्पो चढेर हामी शनिमन्दिर नजिकै राहुलको फ्याईट्मा आईपुग्यौ । ढोकाको बेल बजाए ढोका राहुलको फुपुले खोल्नु भयो । मैले फुपुलाई पनि के हो वास्तविकता बनिसकेको थिए अनि बुझाईसकेको थिए ।

Read More

%d bloggers like this: