Category Archives: अमिट यादहरु”-10

सानु सँगिताको “अमिट यादहरु” भाग- 10

      ..पाइला अन्दा न धुन्दा अगाडि बढ्दै गए। नभन्दै म केही छिनमै यहि ठूलो ढुङ्गा माथी पुगेछु,,जुन खोलाको बिचमा अबस्थित छ। मुनि अग्लो छागो भएपनी माथी भने राम्रो फराकिलो,दुई चार जना मजैले बस्न मिल्ने छ,,,। म सानै हुदा पल्लाघरे हजुरामाले भन्नुभएको थियो मेरो मामुलाइ गोठालो गएको बेला ब्यथाले चापे पछि ,त्यही ढुङ्गा माथी

Read More

%d bloggers like this: