Category Archives: अमिट यादहरु”-9

सानु सँगिताको “अमिट यादहरु” भाग- 9

…उस्ले आखाभरी आँसु बनाउद सुम्सुम्याइरह्यो। निकै मुस्किलले मैले उस्लाइ जाने मन्जुरी दिए। लगतै उ काठमाडौ गयो र पढ्न थाल्यो,, केही दिनमा सानोनितो जब पाएको कुरा पनि बतायो। उ काठमान्डू बस्न थालेको पनि छ महिना बितिसकेको थियो, त्यही पनि मलाइ कहिल्यै टाडा भएको जस्तो महसुस हुन दिएन, बेला बेलामा फोन आइरहन्थ्यो,। ,दिनभर कामको बोझ अनि थकाइको

Read More

%d bloggers like this: