Category Archives: #अमिट_यादहरु -1

सानु सँगिताको “अमिट यादहरु” भाग- 1

सन्सार आफ्नै नीति नियममा चलिरहेछ,, समयको आफ्नै बेग छ यहा,,! साचै डर लाग्दो अधेरिलाइ लखेट्दै एउटा सुनौलो बिहानी आउँछ,, शिशिरले उजाड उजाड पारेको प्रकृतिलाई भरिभराउन पार्न उस्तै कलिला मुनाहरु बहार बोकेर वसन्त आउँछ।हरेक कुराको एउटा निस्चित समय हुन्छ अनि हरेक चिजको सकरात्मक र नकरात्मक दुबै पक्ष हुन्छ।सबैको आ आफ्नै अस्तिव्त हुन्छ। म “सानू” जिन्दगी चलिरहेछ,,दगुरिरहेछ

Read More

%d bloggers like this: