Category Archives: #अमिट_यादहरु-5

सानु सँगिताको “अमिट यादहरु” भाग- 5

……यति भनेर उसले फोन राख्यो। उस्को यो कुराले म धेरै सोच्न बाध्य भए,,,।हुनपनी हो के म उस्को लागि त्यति धेरै इम्पोटैन छु त,,,?   जे भएनी अमर एउटा राम्रो मान्छे थियो उस्को हरेक कृयाकलापहरु मेरो मुटु मै आएर ठोकिन्थ्यो,, कहिल्यै नरिसाउने उस्को बानी,, सधै हासिरहने,,,!   अब जे भएपनी अमरको मन दुखाउन त भएन नि

Read More

%d bloggers like this: