Category Archives: अश्रु नेपाल

समीप नआउन भन्दै थिए सहर्ष स्वीकार्यो(अश्रु नेपाल)

प्रेमिल मात मिठै दिएको हुँ अघायो  कसरी बिश्वास अनि मानसम्मान घटायो कसरी । दुर दुर सम्मकाले चिन्दा आफन्तले बिर्सिए अचम्म लाग्छ पराइलाई माया पलायो कसरी । आकाशका तारा टिप्ने सपना त धेरैले देखाँउलान मीठो बोली बोलेर प्यारमा उसले फसायो कसरी । समीप नआउन भन्दै थिए सहर्ष स्वीकार्यो तैपनी याद नमिटिने गरि यो दिलभित्र छायो कसरी

Read More

%d bloggers like this: