Category Archives: आउदैन मलाई (गजल-)

आइस्क्रीम चाटे झैं चाट्न आउदैन मलाई !! .(पूर्णसिंह बम(अनुराग) पलाता गाउपालिका ,, ९ थिर्पुकालिकोट ।)#गजल-

  माया र पिरती साट्न आउदैन मलाई !!   लुकी,छिपी अनि ढाट्न आउदैन मलाई !! म सोझो केटा हु,सामान्य नै छु मित्रहरू !! लम्बाइ,चौडाइ गफ छाट्न आउदैन मलाई !! तिमीले जे भन्छौ त्यही नै सही हो कुरा !! बीचमा तिम्रो कुरा काट्न आउदैन मलाई !! आधुनिक जमाना, हावा पश्चिमको लाग्छ !! आइस्क्रीम चाटे झैं चाट्न

Read More

%d bloggers like this: