Category Archives: उनी भाग- 10

निकेत ढकालको, ऊनी ❤️❤️❤️ भाग दस

उसले पत्याउदिन कि लागेको थियो तर मेरो झुठोलाई उसले सहज रुपमा स्विकारिन | अभ मेरो एउटा मात्र कोसिस के थियो भने सकेसम्म पढाईको कुरा ननिकाल्ने |नत्र मेरो झुठ सजिलै समातिन्थ्यो र म पूर्ण रूपमा सफल पनि भए | उसलाई के के कुरामा कति चासो थियो र के कुरा उसलाई कम मन पर्थियो सबै थाह हुदैथियो

Read More

%d bloggers like this: