Category Archives: उनी भाग- 11

नितेश ढकालको ‘उनि❤️❤️❤️❤️’भाग एघार

भाग्य बलियो मेरो,बाटोमा लाइसेन्स चेक गर्न कुनै मामा बसेका थिएनन् | चेकमा परेको भए नि २०० छुत्याइ सकेको थिए,२०० दिएपछि त ज्यानमारालाई नि छोड्छ | भ्रस्ताचार चरम सिमामा पुगेको थियो तराईको धेरै जिल्लाहरु | नेतालाई दोष दिने कि हामि आफै दोषी थियेउ भन्ने कुरा मैले अहिले सम्म बुझेको छैन | घर पुग्दा ७:३० हुन लागेको

Read More

%d bloggers like this: