Category Archives: उनी भाग- 12

निकेत ढकालको, उनी ❤️❤️❤️❤️❤️भाग 12

चौक पुग्न त पुगे तर एउटा कुरा चाही मैले बुझ्न सकेको थिन,आखिर किन भेट्न खोजेको होला जब कि बितेका केहि महिनामा हाम्रो झुक्किएर नि मज्जाले कुरा भएको थिएन | धेरै कौतुहुल्ता बीच चौक पुगे र उस्लाई खोज्न लागे | एकछिन पर्खिए तर उनी आइनन्,लाग्यो उनी अगिनै गईसकिन् होला ,फेरी एक्छिन पर्खिउ जस्तो लाग्यो | जाउ

Read More

%d bloggers like this: