Category Archives: उनी भाग- 13

निकेत ढकालको , उनी ‘भाग 13

ऊनी ❤️❤️❤️  अरु दिन भएको भए म उसलाई लुकेर हेर्थिए होला तर आजको दिन,समय,परिस्थिति र हामि बिचको सोच्ने शैली नै फरक थियो | एकछिन पछि फेरी मलाई आफ्नु गल्तिको महसुस भयो |कस्तो मुर्ख होला त म,झन् खुसीले पागल हुनु पर्ने ठाउमा रिसले बौलाउदै थिए | लाग्दैथियो कि छाती भित्र आगो बल्दै थियो, म भित्र भित्र

Read More

%d bloggers like this: