Category Archives: उनी भाग- 14

निकेत ढकालको , ऊनि’❤️❤️❤️❤️❤️भाग 14

“Sorry,You do not have sufficient balance.” यो मेसेज देखेर मन कम्ता खिन्न भएको हैन |के सोचेको थिए र के भयो | ब्यालेन्स फेरी हिजै सकिएर मैले एरिका लाई रिप्लाई नगरेको कुरा मैले आफै कस्तो भुलेको | स्कुलबाट फर्किदा व्यालेन्स हाल्छु भनेर नसोचेको पनि हैन तर मनमा अरु कुरा खेल्दै थियो जाबो यति सानो कुरा कहाँ

Read More

%d bloggers like this: