Category Archives: उनी भाग- 15

निकेत ढकालको ,ऊनि’❤️❤️❤️❤️❤️भाग 15

अघि नगएको मेसेज फेरी रि-सेन्ड गरे र उनको रिप्लाईको प्रतिक्षा गर्न तिर लागे | थकानले गर्दा होला झप्प निदाएछु | मेरो यो बानि चाही अचम्मको छ,अरु दिनहरु नसुतेर पनि बस्न सक्छु,खासै मलाई २-३ घण्टा निन्द्रा भए पुग्छ तर जब म तनाबमा हुन्छु वा चिन्तित हुन्छु,मलाई निन्द्रा धेरै लाग्छ | अरुहरु भन्दा मेरो यो बानि ठ्याक्क

Read More

%d bloggers like this: