Category Archives: उनी भाग- 16

निकेत ढकालको ‘ऊनि’❤️❤️❤️❤️❤️❤️भाग 16

फेरी बिहान बिहानै सारिकाको फोन आयो |आफुलाई एरिकालाई भेट्न हतार भएको बेला,सारिकालाई बोल्नु पर्ने | फेरी सारिकाको आवाज सुने पछी म बाकि कुरा बिर्सिन्थिए,कस्तो मिठो आवाज | एकछिनको कुरा पछी उसले फोन राखी र म पनि चौक तिर लागे | म चौक पुग्दा एरिका पुगिसकेकी थिन | मैले उसलाई देखेर हासे तर उनको मुहारमा कुनै

Read More

%d bloggers like this: