Category Archives: उनी भाग- 17

निकेत ढकालको, उनी ❤️❤️❤️❤️❤️भाग 17

सास भए सम्म आश हुन्छ भन्थिए तर अभ मैले एरिकालाई पाउने आश मारी सकेको थिए | बरु साझको बेला बानेश्वरको गाडीमा सिट पाउला तर उनको मुटुमा मैले ठाउँ पाउनु असम्भव थियो | सायद यो सहि समय पनि थिएन होला माया प्रेमको लागि,जिबन अझै धेरै बाकि छ | उसकै लागि पर्खिनु भनेको त मेरै भुल हुनेछ

Read More

%d bloggers like this: