Category Archives: उनी भाग- 18

निकेत ढकालको, उनी भाग 18

एरिका संगको तितो अतितको मिठो सम्झना,आफैमा अल्झिएको सामान्य वर्तमान र सारिका संगको सुन्दर भबिस्यको कल्पनामा दिन काट्न लागे | बिहान उठ्ने बितिकै सारिकालाई फोन,दिउसो भरि पढाईमा ब्यस्त र बेलुका फेरी सारिका संग केहि मिठा पल र कुराकानी ,बिगत केहि दिन देखि यहि थियो मेरो दिनचर्या | मैले एरिकलाई पुरै भुलेको पनि हैन र भुल्न पनि

Read More

%d bloggers like this: