Category Archives: उनी भाग- 19

निकेत ढकालको, उनी भाग 19

फोन लाग्यो,दुइ घन्टी पनि गयो र अचानक उताबाट आवाज आयो ,“माफ गर्नु होला,तपाइले सम्पर्क गर्न खोज्नु भएको नम्बर ब्यस्त छ |” फोनमा सन्देश दिनेलाई के थाहा,नम्बर ब्यस्त हैन,त्यो नम्बर धनि चाही रिसाकि छे भनेर | रिसाएर नै होला,मैले जति फोन गरे पनि फोन चाही उठेन ,हरेक दुइ घन्टी पछी फोन कात्तिन्थ्यो |जसरि नि फकाउछु सोचेर

Read More

%d bloggers like this: