Category Archives: उनी भाग- 2

निकेत ढकालको ‘ऊनि’भाग दुई

एकछिन भनेको नि ५ मिनेट भईसक्यो त,तर गायब छ अभि | मुलाले जिस्केको हो कि जस्तो लाग्यो फेरी | अरुको भावनासंग किन यसरि खेल्छन के मान्छेहरु | आशा देखायो र अन्तिममा मन खालि र खल्लो बनाएर आफै हरायो | यस्तोलाई त अपराधिको तक्मा दिएर,अन्धकार कोठामा आजिबन कैदी बनाए नि पाप लाग्दैन | यस्ता धेरै कुरा

Read More

%d bloggers like this: