Category Archives: उनी भाग- 20

निकेत ढकालको ऊनी ❤️❤️❤️भाग 20

उसले अचानक राखेको प्रेम प्रस्तावले हाम्रो वार्तालापमा मौनताको मिश्रण हुन पुग्यो | म चुप थिए र चुप उनी पनि,लाग्दैथियो फोनमा बोल्ने कोहि छैन अर्को तिर | अभ यो मौनताको अन्त्य कसले र कसरि गर्ने ? मौनतालाई चिर्दै उसको प्रस्तावको जवाफ दिने कर्तब्य मेरै थियो तर जवाफबाट म आफै अनविज्ञ थिए,त्यसैले मेरो बोलि फुटेन | सायद

Read More

%d bloggers like this: