Category Archives: उनी भाग- 21

निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 21

निदाएको भन्नु मात्र हो,एकछिन आखा लागेको मात्र के थियो, एरिकाको फोन आयो र फेरी बिउझिए म | भर्खरै सारिकासंग १ घण्टा बोलेर एकछिन सुतेको थिए,फेरी एरिकाको फोन आउदा मलाई अनौठो लाग्यो | फेरी निकै रात परिसकेको थियो,यति राति फोन गर्ने कहिले गर्थिनन एरिकाले | निन्द्राको सुरमै फोन रिसिव गरे र हेल्लो भन्न मात्र के लागेको

Read More

%d bloggers like this: