Category Archives: उनी भाग- 24

निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 24

उठ् भनेको ,कति सम्मको भाको होला त!रातभरी मोबाइल चलाएर बस्छ,अनि बिहान चाही स्कुल जाने बेलामा नउठ्ने |” राति ढिलो सुतेको,यति बिहान उठ्न त गारो भइहाल्छ नि| राति सुत्दा १ बज्न लागेको थिए र अहिले उठ्दा ५, कसरि पुगोस त निन्द्रा |उठ्न मन नभए पनि उठ्नु पर्यो | मोबाइलको अलार्म भएको भए पनि अफ गर्न मिल्ने

Read More

%d bloggers like this: