Category Archives: उनी भाग- 25

निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 25

मेरो जिबन नेपालको स्तिथि भन्दा कम नाजुक थिएन |संबिधान जस्तै महत्वपुर्ण थियो आउन लागेको मेरो एस.एल.सी तर यस्तो गहन बिषयलाई छाडी,नेताहरु जस्तै मस्तिस्क र मन आफैमा लड्दै थिए,नचाहिने कुरालाई मुद्दा बनाई|नेतालाई जनताको भोटले यति ठुलो जिम्मेवारी दिएको थिए र मलाई भने आमा बाबा को माया र स्नेहले तर म भने नेता जसरि नै निकम्मा भए

Read More

%d bloggers like this: