Category Archives: उनी भाग- 26

निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 26

दिनहरु पनि कति चाडै बितेको,हेर्दा हेर्दै बर्थडेको दिन पनि आउनै लाग्यो |भोलि छाडी पर्सि बर्थडे,मनमा खुसीको विभिन्न तरंगहरु पैदा हुदै थियो | हरेक बेला मुहारमा मुस्कान थियो मेरो,लाग्दै थियो मेरो मुटुमा खुसिको मुहान थियो | अहिले सम्मको सबैभन्दा उत्कृस्त बर्थडे यहि हुने निश्चित थियो,त्यसैले होला हर पल म २५ गतेको पर्खाईमा बस्दैथिए | बुबालाई भनेर

Read More

%d bloggers like this: