Category Archives: उनी भाग- 27

निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 27

बर्थडेको दिन नुहाएन भने सुँगुर हुन्छ भन्नु हुन्छ मामुले,त्यसैले उठ्ने बित्तिकै नुहाई हाले | लुगा लगाएर स्कुल हिड्ने बेलामा टिका पनि लगाइदिनु भो आमाले | बिहानै नुहाएर होला मुहारमा चमक बेग्लै थियो,त्यसमाथि कोरिएको कपाल,आइरन गरिएको कपडा,निधारमा रातो टिका र मनमा हर्षको वर्षा | आफैलाई आफु कुनै सिनेमाको हिरो भएको अनुभूति हुदै थियो | यसै अग्लो

Read More

%d bloggers like this: