Category Archives: उनी भाग- 28

निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 28

एउटा बसले बिस्तारै आफ्नु रफ्तारलाई घटाउदै,म उभिएको ठाउँ अगाडी आएर रोकियो |बसको अन्तिम सिटको झ्याल छेउ बसेकी थिन सारिका |हजारौको भिडमा पनि चिन्न सक्छु सारिकलाई,अहिले त जाबो बसमा थिन उनी | सजिलै देखे उसलाई |जब ढोकामा आइपुगिन,तब म लाटोले पप हेरेझै उसलाई हेर्दै थिए |राम्री पनि असाध्यै राम्रो देखेकी थिन उनी | बैसाखको महिना,मज्जाले घाम

Read More

%d bloggers like this: