Category Archives: उनी भाग- 29

निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 29

आजको दिन अर्कै मिठास थियो हामि बीच,मन त्यसै प्रफुल्लित थियो, हामि बसेको वाताबरणमा पनि म मायाको स्पर्स गर्दै थिए | एक पछी अर्को गफ,फेरी त्यसपछि अर्को गफ,यसरि समय काट्दै थिएउ | यो माया भन्ने पनि अचम्मको हुने रैछ,जति नजिक भयो त्यति माया घनिष्ठ | हिजो सम्म को हो को हो संग आज म यसरि बसेको

Read More

%d bloggers like this: