Category Archives: उनी भाग- 3

निकेत ढकालको,उनी ,भाग तिन

हाम्रो पहिलो बोलचाल नै गज्जबको थियो | म nursery देखिनै त्यो स्कुलको बिधार्थी थिए र ४ क्लासमा पुग्दा उनी भर्खर अर्को स्कुलबाट हाम्रो स्कुलमा आकी थिन | उनी आको नि ४ ५ महिना भईसकेको थियो तर त्यो बिचमा एकपल्ट नि हाम्रो बोलचाल भाको थिएन | म बोल्न डराउथिए र सायद उनीलाई त थाहा नि थिएन

Read More

%d bloggers like this: