Category Archives: उनी भाग- 30

निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 30

एक अर्काको भावमा हराएका थिएउ हामि | वरी-परिको माहोलबाट हामि धेरै धेरै पर थिएउ,के हुदैछ?को को छ? केहि थाहाथिएन हामीलाई | थाहा थियो त केवल एउटा कुरा कि हामि मायाको सागरमा रमाउदै थिएउ | मायाको सागरमा हाम्रो माया कुनै शार्क माछा भन्दा कम थिएन,जसले मनमा भाको पश्चाताप,डर,ग्लानी जस्ता साना-साना माछा लाई बडो मज्जाले निल्दै थियो|

Read More

%d bloggers like this: