Category Archives: उनी भाग- 32

निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 32

कहाँ छस ओइ पात? बर्थडे पार्टी पचाइस हैन ?पहिले यस्तो लोभी थिनस त |हाम्रो संगत छोडेर क-कसको संगत गर्छस्,अनि यस्तो भईस |” पहिलो घन्टी पनि नबज्दै फोन उठाएर नानाथरी भन्न लागे साथीहरुले | उनीहरुले भन्ने पारानै भिन्न,जति जे भने पनि जिस्केर भन्छन, त्यसैले त खास छन मेरा साथिहरु| “भरत चौकमा छु,पार्टी खाने भए आउ क्यारे

Read More

%d bloggers like this: