Category Archives: उनी भाग- 38

निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 38

Part 38 प्रत्येक रातका अनगिन्ती गफहरुमा सझिदै गएका सपनाहरु, एकछिनको माया र एकछिनको घुर्काइले निखारेका खुसीका पलहरु,एउटा हातले आखा मिच्दै अर्को हातले मोबाइलमा मेसेज लेख्नुको रोमान्च, खादा देखि फ्याल्दा सम्म पनि मोबाइल हातमै हुनुको मज्जा, सैयौं पल्ट बाई-बाई भनेर पनि गफ अझै नसकिनुको मिठास, जति-जति पल्ट मोबाइलको battery रित्तिन्थियो त्यति त्यति उसको मनमा आफ्नु माया

Read More

%d bloggers like this: