Category Archives: उनी भाग- 4

निकेत ढकालको, उनी, भाग चार

त्यो दिन देखि त बोलचाल मात्र सुरुभाको थियो,बिस्तारै बोलचाल नि बढ्दै गयो | समय बित्दै गयो र हाम्रो सम्बन्ध मा मिठास बढ्दै थियो | अभ त बिस्तारै हामि संगै एउतै बेन्चमा बस्थिएउ,दिनभरी गफ गरिन्थ्यो,पढाई भन्दा एक अर्कामा ध्यान दिने,सधै एउटा नया चटकमा लाग्या हुन्थ्येउ हामि,उसको हात मेरो हात मा आउदा त झन् स्वर्गीय आनन्द को

Read More

%d bloggers like this: