Category Archives: उनी भाग- 41

निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 41

❤️❤️❤️ऊनी ❤️❤️❤️ Part 41 Mig को merchant भएर केहि भएपनि पैसा कमाएको थिए र यता परिक्षाको चटारो पनि थियो,त्यसैले प्लेन रोजे एरिकाको बर्थडेमा जानको लागि | पहिलो पल्ट प्लेनको यात्रा गर्न जादै थिए,केहि उत्साहित र केहि डराएको पनि थिए | एयर होस्टेजहरु राम्रा राम्रा देख्थिए चलचित्र तिर, भाग्यमा नभएको हो कि नेपालको प्लेनमा यस्तै हो,त्यस्तो

Read More

%d bloggers like this: