Category Archives: उनी भाग- 49

निकेत ढकालको, उनी ❤️❤️❤️❤️ भाग 49

❤️❤️❤️ऊनी ❤️❤️❤️ part 49 आज तेस्रो दिन उसंग बोल्न लागेको | बोल्दा बोल्दै उसले भनिन् “मलाई हजुर कस्तो मन पर्नु हुन्छ |” कुनै केटीबाट सुरुमा यस्तो सुनेको मैले पहिलो पल्ट नै हो | म उसलाई मनपर्छु रे! तर किन र कसरि? उसलाई मन परोस भनेर मैले न त कुनै काम गरेको थिए न त कुनै

Read More

%d bloggers like this: